Posted by: Rahuldai February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

भर्खरै चिलिम ब्रेक मा फुरेको, अर्थात साइत जुरेको नाम चाँही "चुके" ।
लौ चुके मा सहमति जनाउने कि ?


एक जना मेयर साहेब हुनुहुन्थ्यो नि भरतपुर को, चुक्ती लाल मुके , त्यसइको नक्कल गर्‍या।


पुनस्च: मलाई जहाँ सम्म लाग्छ, चाकु भाई लहरेको मुकुन्डो चाँही हैन है। नयाँ चौतारीया नै हुनु हुन्छ।

Read Full Discussion Thread for this article