Posted by: ritthe February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

खै क्यार्नी क्यार्नी हो पुरे !


अब चौतारीमा प्राय सबै गाउलेहरुको गाउले पाराको सटकट नाम (जस्तै: हर्क बहादुर को हर्के, सुर्जे को सुरे, लहरे, बिस्टे, चिप्ले, पर्बते) राखिदिने चलन छ भन्नि कुरा ठुल्दाइले पनि त पहिले नै जानकारी गराइदिनु पर्थ्यो !


अब चाकु_भाइ ले आफ्नो नाम आँफै बनाम ! मैले भन्नि तेती हो ! 

Last edited: 24-Feb-09 03:20 PM
Read Full Discussion Thread for this article