Posted by: सान्नानी February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

मेरो प्रश्नको जवाफ आजै देउ न त केली, बरु प्रश्न पो के थ्यो बिर्सें?


पुरे दर्शन! पुरी तरकारी खान मन लाग्यो


हैन गफ देकै हो त हर्के? गफ द्यो भनोस जस्तो गर्या छ त? म त भन्दिन हर्केले गफ देको कुरा कल्लाई नि

Read Full Discussion Thread for this article