Posted by: keli February 24, 2009
Login in to Rate this Post:
0
?
हे हे जान्छु भनेर के भन्या थिए सबै आएछन!Khit...... Khit ....... Khit
पुरे , मैले पनि अलुमा झोल हलेकै तरकारी खको आज तेही भएर नि
रित्थे, त्यस्तो झर पात हल्ला को पछी लग्नु हुँदैन!!!
अफु त लाईफ मा भागेर नाजाने कसम खाएको छु,1
एक्लो छोरी पनि भागी भने बर्बद हुन्छ नि हौ