Posted by: Surjay February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
वा रे वा मम लन्चमा , सँगइ बियर पनि बोनसमा पायेको ले हामी सबैलाई बधाई,
ममको साइज र सुपको क्वालीटी हेर्दा त म नि गाको जस्तो लाग्यो हउ त्यो पसलमा,
माहा बौद्धको मम पसल जस्तो छ त्यो,खुब बजैन्थ्यो मम त्यो पसलमा पैले पैले टुडीखेलमा सेन्चुरी हानेपछी।।  
त्यो मम बनाउने भाडा चै चौतारीमै राख्ननु परला जस्तो छ,लहरे र राहुलदाजुलाई तेस्पछी मम नबनाइ सुखै छैन नि,
साननानी क्यर्दै हौ।।
Read Full Discussion Thread for this article