Posted by: सान्नानी February 24, 2009
Login in to Rate this Post:
0
?
ओहो आज त चिप्ले ले सुध्ध खाना ल्याको?
रिट्ठे कस्तो खन्चुवा हो के के खाको एकै दिनमा?
हजुरबा भुजा ज्युनार भो?
ठुल्दाइ तारेमाम, सुर्जे नछेक घाम
लहरे, केली कता लागे?