Posted by: ritthe February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

नियमापत्ती


चौतारी गा बि स वडा न ४२० बस्ने अन्दाजी बर्ष चालिस का चिप्ले भनिने चिपल कान्त चौलागाइ ले हामी हाम्रो खाना खाने समय मा एक चित्त एक भक्त भई खाना खाँदै गर्दा स्थानिय म:म को तस्बिर चौतारी मा टाँसेको हुना ले हाम्रो मन भ्रमित भएको छ ! उक्त तस्बिर देखेर हाम्रो मन खाना मा भन्दा यो गाना मा गएको ले निजको यस्तो कृयाकलाप प्रती घोर आपत्ति जनाउदछु !


मेरे किस्मत मै तु नहि शायद
मै तेरा इन्तजार करता हुँ
मै तुझे कल भि प्यार करता था
मै तुझे अब भि प्यार करता हुँ


(यो गीत उक्त फोटो को म:म हेर्दै म:म को लागि गाइएको हो)

Read Full Discussion Thread for this article