Posted by: बिस्टे February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ,चिप्ले
एत्रो महिनौ मा बल्ल आज चिप्ले ले गाना रिपिट गरेको जस्तो लाग्यो नत्र हरेक दिन भिन्नै गीत हुन्थ्यो,चिप्ले को डाटाबेस एम्प्टी भयो जस्तो छ्। चिलिम त विकेन्ड मा मात्र हो चिप्ले,चिसो सङ मात्त। हिजो एही चौतारीमा एक दुई सर्को तान्या हो शिव बुटी तेत्ती हो।
Read Full Discussion Thread for this article