Posted by: shao February 23, 2009
K. P. Oli leads Jhalanath Khanal
Login in to Rate this Post:     0       ?        





























अध्यक्ष
झलनाथ खनाल

 ६१५

 केपी ओली

५८६












महासचिव
ईश्वर पोखरेल

 ६५०


प्रदीप नेपाल

 ५१०

























उपाध्यक्ष (३ पद)
सहाना प्रधान

 ३९९

 वामदेव गौतम

 ६००


भरतमोहन अधिकारी


३९०

अशोक राई


८१०

विद्या भण्डारी


६१०

भीम रावल


५००
















ताजा परिणाम :     एमाले महाधिवेशनमा सोमबार जारी मतगणनाको पछिल्लो परिणामबारे जानकारी दिँदै निर्वाचन आयोगका सदस्य श्रीमण गौतम। तस्बिर : तिलक पाठक









सुक्दैछ कुलेखानी :     कुलेखानीको कलंकी-मार्खु मार्गबाट शनिबार देखिएको इन्द्रसरोबरको दृष्य। जलाशयमा पानी घट्दै गएका कारण ६० मेगावाट क्षमताको कुलेखानी जलविद्युत् परियोजना बन्द हुने अवस्थामा पुगेको छ। तस्बिर : गिरिश गिरी









सेना दिवस :     सेना दिवस तथा शिवरात्रीका अवसरमा टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा नेपाली सेनाले चढाएको सलामी ग्रहण गर्दै राष्ट्रपति रामवरण यादव। तस्बिर :दीपेश श्रेष्ठ





Read Full Discussion Thread for this article