Posted by: Harka_Bahadur February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
आज रिक्सा चाडै थन्काको , शिभरात्रीको दिनपनीके चलाऊनु भनेर , तिम्रो पान पसलमा त निक्कै लाइन थियोनी आज निक्कै बेचेउकी के हो भाङ आज , मख्ख छ रिठ्ठे जे होश आज , ड्रिम गर्ल सम्जिदै छ बज्जे ।
Read Full Discussion Thread for this article