Posted by: Harka_Bahadur February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

हा हा दह्रो गीत गयो ल, म अहिले कोठामा , आज शिवरात्री भको हुनाले रिक्सा चलाऊन चाडै बन्द गरेको ।


सुर्जे ब्रोले खाइ सकेको , कि छैन कतानी अहिले , अब गीत त सुन्नै पर्‍यो नत्र कसती टाईम पास गर्ने ।

Read Full Discussion Thread for this article