Posted by: Harka_Bahadur February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

के जान्थ्यो यती बेला रिठ्ठे बजिया घर तिर ? पान बेच्न छोडेर पशुपती तिर सर्पको चटक देखाउदै बसेको रैछ ।


ल ल कीप अप द गूड वर्क , पैसा दह्रो बनाउने भो बज्जेले आज चै , जानेको छ बिजीनेस गर्न रिठ्ठ्ले मान्नु पर्छ ।


अनी सुर्जे मार्साबले बुटी पाको हो , चौतारीको पर्सादी क्या आजको ।


ठुल्दाइ लाई चै अहिले सम्मा नि तारेमाम ठोक्न बिर्सिरा , लौ तारेमाम है दाजु ।


Read Full Discussion Thread for this article