Posted by: Surjay February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
तारेमाम राहुलदाजु,हर्केदाजु।। सब जना भाङ धतुरो बुटी को पछाडि लागेकाले चौतारी सुन्सान भएको सन्का लागेको छ।। अनी हर्के दाजुलाई चै कहिले रिक्सामा कहिले बारफ कार्टमा अनी कहिले झ्यालखनामा,के हो एस्तो साह्रै एब्युज भयो है बिचरा हर्के दाजु लाई।।
अनी रिट्ठे गूड् ईभिनिङ नहानी सिदै नाइटमा,कता जान लागौ हउ गौसालामा,गौसाला गामको त सेन्टरमै मामाघर छ नि,हाल्देला है डन्ठे दाजुहरुले
चिसो चिसो रुममा,होस् गरेस है।।
Read Full Discussion Thread for this article