Posted by: Lutekaila February 23, 2009
Reab about Sukdev...... !
Login in to Rate this Post:     0       ?        

शुभलव,पहिलो कुरो त तिमीले घोच्या ब्यक्ती म परीन। अर्को कुरा, म गिरिश पोखरेल र सुख्देव शाह दुबैलाई चिन्दिन। जती सुन्या हुँ म मेरिल्यान्द बस्दा खेरी पत्रकार महोदयका पुराना एकै घरमा बस्ने मित्रहरु बाट सुन्या हो। सुख्देव शाहलाई सरकारले केही बुझेरै सिफारिस गर्या होला। उन्को सिफारिस कानुन सम्बत्त छ कि छैन भन्ने बुझ्ने काम सभासदहरु को हो। शाहकी पत्नीको ब्यक्तिगत पेशालाई ल्याएर हिलो छ्याप्नु राम्रो कुर हैन। शाह र शाहकी पत्नी कनुनी राज्य म बस्छन। यदी दोशी भएको भये अवस्यपनी सजाय भोगे होला, हैनर?  उनिहरु कसरी एअरपोर्ट पुगे त्यहा सम्म को जासुसी गर्नु पछाडिको मनसाय के हुन सक्छ? त्यस्ता खबर हामी प्रतिष्ठित पत्रकारहरुले सम्प्रेशन गर्या कहिले पद्छौ? नारायण वाग्ले जस्ता पत्रकारले कहिले लेख्लान त यस्ता कुरा?


धरान, तिमीले पत्रकार महोदयेको लेखमाचै पुर्वाग्रहको गन्ध पाएनउ? फेरी एक पटक पढ शायद गन्ध पाउछौ होला। शुभलव, मित्रले भने जस्तो म सँग पिएचडी छैन र हुन पनि पर्दैन पुर्वाग्रही लेखको मनसाय बुझ्न। पुल्चोक क्याम्पसको स्नात्क मेरो लागि काफी छ। त्यसैले क्यानाडामा ग्लोबे अन्द मेल बुझ्नपनी सार्है गार्हो पर्या छैन।
 

Read Full Discussion Thread for this article