Posted by: ritthe February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
आज शिव रात्री को दिन भनेर हर्के ले नि रिक्सा चलाऊन छोडेर भाङ हालेको आईस क्रीम बेच्न थालेछ ! कस्तो ब्यापारिक् बुद्धी हाम्रो हर्के को !
ए हर्के त्यो आईस क्रीम दुई कोन मलाई पनि ल्याउ बा ! 
Read Full Discussion Thread for this article