Posted by: Surjay February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
क्यारीछौ गाम्लेहो,सबको कुसल मंगल् नै छ भन्ने सन्का लागेको छ।।
सबको शिव रात्री गजब भएकै होला हिजो,अनी बबाल हल्ला खल्ला सुनेर आको हउ चौतारीमा,
बाहिर एस्तो झुर वेदर छ कि केही गर्नै पो मन छैन,स्नो फल् तेस्माथी स्ट्रोम नि बोनस,बधाई छ ।।
रमाइलो गर्दै गरुम है त,मै तु गया और तु आया।।जादा जादै औटा भाईलोगहरु को मुक्तक हान्दिम है त,

कमबखत इस्क ने हमे निकम्मा कर्दिया,
वर्ना बन्दे तो  हम भि कमाल के ही थे,
Read Full Discussion Thread for this article