Posted by: dharan February 23, 2009
Reab about Sukdev...... !
Login in to Rate this Post:     0       ?        

मलाई त लुते को कमेन्ट पढेर रमाइलो लाग्यो। नाम र बुध्धी उस्तै जस्तो- अब पत्रकार ले नेपाल मा के के खाए भन्ने प्रसँग सँग मलाई केही छैन तर उन्ले लेखेको लेख चाइं नेपाल को हुनेवाला राज्दूत (जस्ले नेपाल को प्रतिनिधित्व गर्छ) को भएका ले मलाई पनि केही सरोकार रह्यो। हुन त अर्काको खुट्टा तान्ने हामी नेपाली को राष्ट्रिय बिशेषता हो- त्यो रोग ले लुते लाई पनि किन छोड्थ्यो र? अनी उन्को अङ्रेजी कस्तो छ भनेर यहाँ किन चहियो नि? लेख त नेपाली मा नै छ, हैन र? हुन त लुते ले अङ्रेजी मा PhD नै गरेको होला रे, अब के गर्ने लुटे? कसैले भांडा माझेर GC पाये पनि अरू लाई के मत्लब? कि त्यो GC हैन? दुर्गा को किताब सब्बै पढेको होला लुटे ले, के लेखेको छ त्यस्मा साझा बासी हरू लाई पनि नेपाली मा उल्था गरेर लेखन लुतु?


कुरो रह्यो हुनेवाला राज्दूत को- जस्को बारे मा लेखेका लेख हरू पढ्दा त उनी भन्दा राम्राा अरू नेपाली धेरै छन जस्तो लाग्छ।


लुतु अब अरू लाई गाली गर्दा अली सभ्य भाषा मा गरन ल बाबु?

Read Full Discussion Thread for this article