Posted by: Rahuldai February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

अपरिचित-परिचित ब्यक्ती ले दिएको खाना, नखान हुन स्वास्थ तथा अस्वास्थ मंत्रलायको सूचना।


आज शिवरात्री को अबसर पारेर शिव दिन मै अनेक थरिका लोभ लाग्दो खानाका पारीकारहरु सार्बजनिक स्थानहरु जस्तो, चौतारी , पाटी मा बाँडिएको सूचना पाइ, सो खानाको सुध्दता जाँच गर्दा पाँच नम्बर पनि नआउने अखाद्य पदार्थमा टुना मुना , झारफूक, जनतार मन्तर समेत् मिसाईएको पाइएकोले उक्त खानाहरु देखेरे र्‍याल चुहे पनि हात नलगाउन हुन यो सार्बजनिक सूचना जारी गरिएको छ।


उक्त अखाद्यान्न मार्फत लरकी जालमा फसाउने बे-ताल को बौचा भनिने लहरे कान्त लाकौल को ब्यापक खोजी भैरहेको र निजलाई देख्न हुने महानुभावहरुले नजिकको पुलिस चौकी वा चौतारी मा खबर गरी दिन हुन अनुरोध गरिन्छ।

Read Full Discussion Thread for this article