Posted by: बिस्टे February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

दोस्रो राउन्ड को जदौ सँगै एक गिलास भाङ फ्रीमा सप्पै लाई।
ओ केली मैचा ! सानी र चेली ले खाएर बचेँको चै हामीलाई,एस्तो पक्ष्य्पात गर्न पैदाइन अहिले बुढा ज्ञाङ ले नारा लाउन थालछन अनी था पाउछ,


अनी के को खुसुर फुसुर हो ह तिमार्को, ए सानी अस्ती को मैना त्यो मुबाइल को तेत्रो बिल किन आयो भन्या त फुलौरे गाम फोन लाउदी रछ दिन दिनै तेसैले पो त।


चिप्ले गुरु को दिमाग चै मानै पर्ने हो कैले कैले को के के कुरा सम्जिन सक्या भन्या।
अनी रिट्ठे भसुराइ (भाङ हसुराइ) भा हो त।
ठुल्दाइ भाङ खार टिरेन चाढ्या २ स्टप पर गएर बिउझे जस्तो छन।
लहरे नि कता गर ढल्यो जस्तो छ, अई सम्म चिच्याउदै थियो।
हर्के खै हर्के बुटी लिन जान्छु भनेर गा सबेरै अझै आछैन, तेही बाबा कै कुटी मा कोल्याप्स भो जस्तो छ्।

Read Full Discussion Thread for this article