Posted by: crazy_love February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

त्यस्तो जाबो बच्चाले खाने जस्तो इस्त्र सिस्त्र चाहिदैन मलाइ। त्यो घोट्टा देउ गिलासको, एकै घुट्कोमा सिद्याइदिन्छु अनि गफसप लेख्न बस्छु क्या।


राहुलदाइलाइ चिसो लाग्ला ओढ्ने ओडाइदेउ। अहिले भाउजु आउनु भयो भने बर्बाद हुन्छ।


मुँइचा भन्न्ने लहरेको थुतुनो चुँइ चुँइ बटार्नु पर्ने कसैले।

Read Full Discussion Thread for this article