Posted by: crazy_love February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

शिव जि क्या ह्यान्डसम!


राहुल्दाइ अरु पनि फोटो राख्नुस् न शिवजी को। ह्या, फोटो पनि के हेराइ भयो र? शिव जीलाइ नैं चौतारीमा डाक्नुस् न। हामी पनि अटोग्राफ लिउँ।


इस्त्र भनेको के च्याङ्बा? ए, लहरे पो रैछ। हे हे हे।


उ त्यो कुनामा झ्याप भएर बस्या को हो लहरे?

Read Full Discussion Thread for this article