Posted by: Rahuldai February 23, 2009
Login in to Rate this Post:
0
?
तारेमाम चेली, पुरे, रिट्ठे।
शिव दिन को बिस्टे, रिट्ठे।
शिवरात्री त भरे मात्र हुन्छ।
भाङ लिन लाई दाङ जानु पर्ने होला बिस्टे लाई। चल्छ, शिवबुटी, पल्लो कुटी मा बसेर सल्काउं, पालै पालो सर्काउं।