Posted by: बिस्टे February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
हो हो जाम जाम रिट्ठे आज त बिहान देखी शिव बुटी तानेर शिव भजन गाएर शिव मा तल्लिन भएर बस्नु पर्छ।
आज त चिया हैन भाङ ल्याउ है केली,अनी दिउसो लन्चमा पनि गुलियो गुलियो मात्र।
शिव जि खुशी हुनुहुन्छ।
जय सम्भो, बुटी काम भो।
Read Full Discussion Thread for this article