Posted by: बिस्टे February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
तारेमाम चेली,ठुल्दाइ,पुरे।
ओहो आज त शिवरात्री पो है,हुन त ब्यानै शिव लाई पुजेर आको हो अहिले बिर्सिछु।
मलाई नि तेस्ताइ लाओ ठुल्दाइ,भाङ सँग त छैन,ल जाम दाई यो बाबा सँग मागेर एक सर्को भे नि तानेर आम,आज तानेको त पर्साद
हो दाई पर्साद। पुरे नि जाने भए आउ।
Read Full Discussion Thread for this article