Posted by: Rahuldai February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

जय शम्भू।
जय भोलेनाथ,
जय दिगम्बर
जय शंकर
जय निलकन्ठ
जय पर्बतेश्वर
जय कैलाशपती
जय पशुपती
जय पत्नी का पती


तारेमाम गाम्लेहरु !



शान दाई को जिनिस पनि सप्ताहन्तमा झ्याप भएको जस्तो लाग्यो। चौतारी खोज्न र चौतारीमा शब्द खोप्न ठ्यामै १५ मिनेट लागो।


तारेमाम बिस्टे।


भाङ छैन भाङ?


त्यो चुरोट ठुटा होइनन। हिजै राती केटाकेटिहरुले बाबाको बुटी सेवान गरेको बुट्टा हरु हुन। शिभ रात्री पर्‍यो, भोले संगै रंगिन रात हेरे। त्यसैले केही भनिन। नत्र यहाँ सम्म ह्वास्स सुगन्ध थियो। आफ्नो जवानी याद आयो। दौडी पुगुं जस्तो लाग्याथ्यो। गृहमन्त्रिको कर्फ्यू को आदेश उलंघन गर्ने कुरो आएन।

Read Full Discussion Thread for this article