Posted by: Shuvalav February 22, 2009
Reab about Sukdev...... !
Login in to Rate this Post:     0       ?        

लुतेकाइला,


तिमी २००७ साल देखि साझामा लिखित रुपमा झुल्किन थालेको । आफ्नो काम केही नभएपछि अरुका पछि लागेर खुट्टा तानिड. खेलपनि निकै गर्दैछौ  । जागिर कतै फेला पार्न नसके पछि भेनाजुको घरमा वसेर वर्ल्ड वैंकमा काम गर्छु भन्ने गफ लगाउँदै हिंडेका छौ रे । ....ले पनि बरा पास गर्न सकिनन् क्यानाडाको कागजले पनि साथ नदिएर लुते हुने अवश्थामा पुगेका छौ भन्ने तिमीसंग मिलेर वसेकाहरुले जोक नै बनाएका छन। ।


मैले सुने अनुसार त तिमीले पिएचडी सक्नु पहिले नै गिरीश पोख्रेलको पाउ समाएर वोर्ल्ड व्याँकमा उच्च तहमा कार्यरत एकजनाको सिफारिस पत्र लेखाउन गएका थियौ रे । हुने र सक्ने सम्म गिरीशको सहयोग निकै नै लिएका थियौ भन्ने पनि मैले सुनेको छु। पछि त्रि्रो दोमुखे व्यवहारबाट वाक्क भएर गिरीशले तिमीलाई डम्प गरिदिएपछि गिरीशप्रेममा पिडित भएका छौ भन्ने त सुनेको थिएँ, । म पनि तिमी जस्तै डिसी वासी नै हुँ र गिरिशको एक शुभचिन्तक पनि हुँ । अरु दाग लगाउने ठाउँ कतै नभेटेपनि गिरीशलाई यस्ता भुत्लापनि नहल्लिने दोष देखाएको देखेर भने म त्रि्रो सोझो देखिने अनुहार संझेर दंग भएको छु ।


लुते काइला नामका .... अंग्रेजी राम्रो जान्दा रहेछौ, तिमी चोक्टै चोक्टा खाने मान्छे पो रहेछौ बा । स्वास्थ्यको लागि त चोक्टा भन्दा झोल नै राम्रो होइन र लुते ?

Read Full Discussion Thread for this article