Posted by: keli February 22, 2009
Login in to Rate this Post:
0
?
बिचरा पुरे लाई रुघा लगेछ , अहिले को वेदर नै तेस्ताइ छ , रुघा को सिजन क्या , पिर नगर पुरे १-२ दिन मा ठीक हुन्छ
लहरे ले चै कती बट्टा सकौछौ नि दिन मा सुर्ए??!!!
फेरी सुर्ये भन्ने बितकै हर्के दा हेरन कस्तो खुशी भएको!!
ठुल्दाइ खोइ आज????