Posted by: keli February 22, 2009
Login in to Rate this Post:
0
?
लहरेको के हुनु नि ? नामै त लहरे कतै रुख तिर अल्झिरहोल नि? लहरा धेरै निस्केर
अनी, हर्के दा , यो के भयो हजुर लाई, बैरगी भएर पसुपतिमा बसेर, के तान्दै हो? रिक्सा को ब्यापार मा घता लाग्यो हो??
लौ हेर कस्तो बिजोग , अनी कस्तो फोहरी देखिएको??