Posted by: Harka_Bahadur February 22, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

मेरो सञ्चै अनी केली नानीलाई आरामै, अनी लहरे खै त , के छ लहरेको हालखबर ?


तेही भन्या रिठ्ठेलाई  , त्यो रउ माछा एक किलो हाल भनेको मान्दै मान्दैन बा उल्टो रिसाउछ बज्जे, झन बिजनेश गर्दिदै छु बज्जेको ।

Read Full Discussion Thread for this article