Posted by: dd_sh February 21, 2009
support our people, support nation
Login in to Rate this Post:     0       ?        

From the last few thread, I
saw sajha users (probably the whole nepali society) showing hatred to
the Prime-minister and his ruling party. But, what about his good
things he has done. I want to ask some questions to those who hate
current govenment.

तपाईं लाई मेरो केही प्रश्न छ, तर एस बाट म राजातन्त्रको पक्षधर नभन्ठानियोस........ न त गिरिजा को...

1. Would anybody or political group be
able to dethrone king ( bloodsucker tick of nepali citizens) if maiost
had not revolutionised?

के भयो त राजतन्त्र फालेर पहिले पारश खुला हिनिरहेको थिओ अब को पालो कालि प्रसाद् खाम्  र  बबन्  सिं........हामी जनतालाई राजा फालेर केही फाईदा भयो त ?
पहिले चुस्ने मुख एउटै त थिओ अब त झन धेरै भयो अब तेही भएर राजा फालेको म केही गर्ब गर्ने ठाउँ देख्दिन म त.............

अझ भन्नेहो भने राजा लाई माओवादी को फालेको कि इनिडा ले भेन्न्को कुरा धेरै लाई थाहा छ.................

2. Did not maoist try change political condition of nepal through
peace process couple times before the war really broke? Even they were
at the bench twice if i am not when they were at War.

तपाईंले को कुन पोल्टिकल कोन्डिशन चेन्ज गर्ने कुरा गर्नु भयो कुन्नी ...............    त्यो तेही मायोबादी होइन जस्ले
प्रचन्डको निती अनुसार ज्ञानेन्द्रले कु गर्नु भन्दा पहिले तत्कालिन राजा सग्न सँग हातेमलो गरेर प्र धानमन्त्री पद खान खोजेको थिओ..................   तेही भएर माओवादी राजा फाल्न आको हो कि सत्ता का फाईदा लुट्न.........................
अझ मलाई यो कुरा जान्न मन लगेको छ कि माओवादी सत्ता मा आए पछी  तेती बेला शेर बहादुरलाई बुझाएका कती बुदा पुरा गरे......... ती बुदा पुरा गर्न गार्‍अो हुँदो रहिछ त तेती बेला जङ्ल पस्न भन्दा अगाडि देको समय थोरै भएन र................

रह्यो युउधा बिरामको कुरा......दाङ बारेक हान्नु को लागि  शक्ति सन्चय को लागि पहिलो युउधा बिरामको नाटक गरेको होइन..............

3.
Would any political leaders would make country better and think about
country rather than themselves if maoist have not done that?


4.Do
you smart people think Girija or Gyandedra or kamal thapa or any other
leader would even think about nepali citizens or their own power?

प्रश्न ३  र८ को लागी
यो त कुकुरले मेरो खुट्टा टोक्यो मैले किन कुकुरको खुट्टा टोक्न नहुने  भनेको जस्तो भएन र.................


हामी ( अझ म)
माओवादीको बिकल्प खोजेको होइन कि सत्ता चलाउने ले कानुनी शासनको पालन गरोस
र नागरिक लाई शान्ती सुरक्षा देओस भन्ने चाहन्छु तेस्को करत्ब्य पनि तेही
हो अब एमाले र काङ्रेस
गिरिजा  ज्ञानेन्द्र कमलेले गरेनन हामी किन गर्ने भनेको जस्तो भएन र?

5.Was the war between king's army and maoist army or maoist army and citizens?

एस्ले तपाईंले के सम्बन्ध स्थापित गर्न खोज्नु भएको प्रस्ट पारीदिनु हुन्छ कि...............

6. Did really maiost killed innocent people or ROYAL NEPAL ARMY?

त्यो सुराकी को आधार मारेको मान्छे
चितवनको मादी मा मारिएका मान्छे......... काजल खातुन..... डकेन्द्र थापा..... कोटेश्वरक रामहरी हरु निर्दोश थिएन र ?
आर्को कुरा युद्धको मैदानमा मारीएका को कुरा  छोड्म.............. ति घर बिदामा गएको वा चोकी कब्जा गरी नियन्त्रन मा लिएका र रोल्पा मा बाटो बनाउन गएका
(तत्कालीन)शाही सेना का जवान  लाई मार्नु अपराध होइन र ???

7. Are not the maoist nepali citizens who are really from village against king?


एस्को उत्तर प्रश्न १ को उत्तर ले नै सम्बोधन गर्छ जस्तो लाग्दछ

8. Are leaders of other parties more literate and aware of nepali society or maoist are?


And
the question goes ....and goes on. The past ez gone and we have (no
option) think positive of what we have now. I think lot of teachers
from the schools including my schools are in maoist party who are educated and know what they are doing.


पढे लेखेका र बुजगी मान्छेले गरेका हरेको निर्णय हरु सही हुन्छ्न जस्तो लाग्दैन...........  मान्छेलाइ सपना देखायेर आफु पछि लागाउन धेरै सजिलो हुन्छ.....................अहिले सबै लाइे सपना बाडिएको छ.....................  नया नेपाल् मा येस्तो हुन्छ उस्स्तो हुन्छ भनेर  सबभन्दा पहिल सपना त  सघियताको हो..............................मधेशि ले मधेशि लाइ  राज्य गर्दा वा किराती ले किराति लाइ राज गर्दा के फाइदा हुन्छ........................  जब कि निर्णय गर्ने पदमा पुगेको ले नै सहि निर्णय गर्न सक्दैन भने केहि फाइदा छैन........................................

गजेन्द्र नारायन निधि मोहमद मोहसिन् ह्रिधयेश् त्रिपाठि पुगेका थिअेन र ति पद मा ति साहिकाल मा मन्त्रि भयेका किराती हुन् वा अरु कुनै जातिका.................... सबै  जाती बिशेषका कुनै न कुनै बक्ती नीती निर्माण गर्ने पदमा पुगेका नै थिए तर तल्लो बर्गका लाइे केही फरक अनुभुती भएन

के सघियता ले मधेसमा दाइेजो को निहुमा मारिने चेली लाई रोक्न सक्छ...................वा काभ्रे पलान्चोक को कुनै दुर्गाम गाउ बाट  भारत मा बेचीने चेली लाई बेचिन रोक्न सक्छ............... न  दाङका कमैया र खोलाको छेउमा गीट्टी कुटेर खाने बाल बालिका को भबिस्य उज्ज्वल हुन्छ................................. तेही भएर म भन्छु पहिले सपना बाड्न बन्द गर्नु पर्‍यो.......भ्रस्टचार नाताबाद ( म के भनु एस्को बारेमा प्रचन्ड र य बन्द गर्नु यमी का नातगोताका लिस्ट त तपाईंले नि देख्नु भएको नै होल साझा मा )बन्द गर्नु पर्‍यो.............. नागरिकको  सुरक्षा  गर्नु पर्‍यो.............  सबै लाई सिक्छित बनाउन लाग्न कानुनी राज्यको पालना गर्न पर्‍यो 

जननी जन्मा भुमिस्छ स्वर्गदी गरिएसी

Jai nepal (जननी जन्मा भुमिस्छ स्वर्गदी गरिएसी)

Read Full Discussion Thread for this article