Posted by: crazy_love February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

खोइ रिट्ठे आजकाल सबै नयाँ नयाँ छ रे भन्या सुन्या मैले।


त्यो बहिनीको हुलमा मेरो भाइ पनि छ बिस्टे। त्यसको कपाल लामो पोनिटेल बाँधेको भएर बहिनी जस्तो देख्या होला पछाडी बाट। त्यहि भन्या हो?


राहुल दाइ त झुक्किनु भएछ!


 

Read Full Discussion Thread for this article