Posted by: crazy_love February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ए अस्ति भन्या लङ टाइम हुँदोरैछ लहरेलाइ। शर्ट टाइम चाहि अघि बिहान होला।


बिस्टे, यसपाली मैले छोटै लेख्न खोजेको, अलि फुर्सद् नभा जस्तो छ क्या। भिनाजु नभेटर कि दिदी नदेखेर बिस्टेलाइ के नपुग्या के नपुग्या जस्तो भाको? जस्ट किडिङ है।



रिट्ठे,


म सन्चै छु, तिमीलै कस्तो छ।

Read Full Discussion Thread for this article