Posted by: बिस्टे February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
उता क्रेजी को अभियान हेरेर आको क्रेजी त एता राइछिन। के छ क्रेजी हालखबर?
हुन त उता भनी सके तेइ पनि क्रेजी को त घट्ना पनि क्रेजी नै हुनुपर्ने जस्तो लाग्छ क्या,तेसैले तर रमाईलै छ तर खै के नपुग्या घट्ना जस्तो लाग्यो। भिनाजु फेला नपरेर होला। हे हे.
Read Full Discussion Thread for this article