Posted by: parbatya February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

बिचरा लहरे कस्तो पिर परेको होला त !! तिम्रो जोडी ले गीत गाउदै छ उता
प्रतिक्षा गर मेरी मायालु ........................
अब मैले र रिठ्ठे ले त तिम्रो होस् भनेर सहयोग गरेकै छौ नि नत्र................. के हुन्थ्यो नभनौ है


हैन ठुल्दाइ ले साच्चै त्यस्तो लेख्नु भएकै हो? त्यही भएर पो पिउन छोडे भन्नु हुदो रहेछ

Read Full Discussion Thread for this article