Posted by: serial February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

>>त्यही थुतुनो किताब मा मैले त्यो के हो कहाँ बाट आयो भनेर नि लेखी सकें।
त्यो चाँही नपढ्ने, नचाहिने चाँही पढ्ने?
<<


 


हो कि होइन के था हामीलाई -


ठुल्दाइ उहिले को जमाना को रङिन मान्छे भनेर भाउजुले नै भनेको हो - अरुले भनेको भए त पत्याउदैन थे -

Read Full Discussion Thread for this article