Posted by: serial February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

>>न पिउने वाचा गराइ गयौ, म पिउं कसरी ? तिमी बिना को एक्लो यो जीवन म जिउं कसरी? <<


ल हेर ठुल्दाइ को ताल थुतुनो किताब मा एस्तो पो लेखेको छ त


को हो हँ ठुल्दाइ - जमाना मा ठुल्दाइ रङिन थियो नि अहिले कपाल फुलेर पो टेन्सन भएको राइछ बुढा लाई


अहिले हामीले केही गर्‍यो भने देखी नसहने ठुल्दै -


आफ्नो पालामा गर्नु गर्‍यो अहिले कराउन आउने - नियमापत्ती

Read Full Discussion Thread for this article