Posted by: copycat February 20, 2009
यस्तो पनि कथा छ साझामा
Login in to Rate this Post:     0       ?        
मैले प्रकासित गरेको सुचना मा sajha addict ले मलाइ मैले पनि कथा लेखेको थिएँ भन्ने कुरा सम्झाए पछि ' ए हो त नि एउटा जेपिटि त लेखेको थिएँ ' भन्ने याद आयो । मलाइ मेरो यो कथा राम्रो लाग्दैन तर स्टाइल भने फरक पक्कै हो ।

राम्रो लेख्न सक्दैन भनेर नलेख्ने म जस्ता हरुलाइ प्रोत्साहन स्वरुप मेरो यो धागो माथि धकेलेको छु ।
Read Full Discussion Thread for this article