Posted by: Rahuldai February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

सानै हुरिले बैसको सपना सिमलको फूल झैं झरी गयो
तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो


क्या गीत गयो चिप्ले, दिल खुश भयो ।


अर्को एउटा गाना याद आयो?


न पिउने वाचा गराइ गयौ, म पिउं कसरी ?


तिमी बिना को एक्लो यो जीवन म जिउं कसरी?




यो चाँही कल्ले गाको होला?

Read Full Discussion Thread for this article