Posted by: chipledhunga February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

सानै हुरिले बैसको सपना सिमलको फूल झैं झरी गयो
तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो

धेरै हाँसे साँच्ची नै रुनु पर्दो रहेछ
आँशुले नै हाँसोलाई धुनु पर्दो रहेछ
बिर्स भन्ने निष्ठुरिलाई बिर्सूँ म कसरी

बेदनाले ओठ नीलो भैसक्यो अब त
आँखा पनि नीलो नीलो भैसक्यो अब त
नरोउ भन्दैमा के रोक्थे यी मेरा आँशुहरु


 
Read Full Discussion Thread for this article