Posted by: ritthe February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
धन्ना नमान पुरे आईतवार देखी दिनको दुई घण्टा लोड सेडिङ घट्दैछ रे ! अनी त्यस्पछी दिनको १४ घण्टा मात्र बत्ती जान्छ रे ! हो मात्र भन्नु पर्छ ! क्यार्नु बाबै हाम्रो भाग्यमा तेस्तै रैछ ! देशमा बिकास हुनु पर्ने मा बिकास को निकास हुँदैछ ! गेटिङ ब्याक टु स्टोन एज साथी !
Read Full Discussion Thread for this article