Posted by: सान्नानी February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

भोगटेको जुस भन्या चै कुन चिप्ले? ग्रेप फ्रुट्को जुस?


पर्बते पढ्नु पर्दैन? फीत सुन्दै बस्नलाई?


ओहो रिट्ठेलाई कस्का कस्का आँखाहरु बाटो छेक्न आएछन त? लौ एउटा कथा लेखन त सत्य घटनामा आधारित


ठुल्दाइ लौ त चिया पनि ल्याएँ मैले के गर्नु यसो हेल्दी कुरा नि खानु पर्छ भनेको मानेपो


यू अर वेल्कम कम सुर्जे

Read Full Discussion Thread for this article