Posted by: ritthe February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

कति कति आँखाहरु बाटो छेक्न आँउछन्,
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है।


गूड् मर्निङ चौतारीयन !


हजुरहरु सबैलाई आरामै होला भन्ने ठान्या छु !

Read Full Discussion Thread for this article