Posted by: Rahuldai February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम सान्नानी, पर्बते मार्साब, सुरे, आदी इत्यादी



घुस खान पाए नि हुन्थ्यो, जुसै ले चित्त बुझाउला। धन्यवाद सानु।


नाग देबता शरण लेखेको कुना काप्चामा कुनै माइका लाल ले नित्य त्याग गर्ने हिम्मत गर्दैन भनेको को क्या। डर भनेको डर नै हो क्या भर नहुने।

Read Full Discussion Thread for this article