Posted by: chipledhunga February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

गोलभेडाको झोल ल्याइछौ सान्नानीले सेलरीको लौरो सहित। अब अलिकति भोड्का पनि भए गजबको ब्लडी मेरी बन्थ्यो।
गाजरको झोल पनि सम्झायौ, धन्यवाद। धेरै भयो नखाएको, यो सप्ताहन्तमा किन्नु पर्ला।
सुन्तलाको झोल त कति खानु, अचेल भोगटेको ल्याउँछु प्राय:।

चिया चाँही खोइ त, कसैले ल्याएन। साँच्ची नै ठुल्दाइले भने जस्तो थर्काउनै पर्ने भयो जस्तो छ।

पर्वत्या मार्साब र सूर्जेलाई तारेमाम।          
Read Full Discussion Thread for this article