Posted by: Rahuldai February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

हैन चिप्ले छुच्चो मुख किन हुने भनेर मात्र हो, नत्र


चिया न ल्याउनेको.............................................. हुन्छ भनेर थर्काउनु पर्छ, लाइन लाएर चिया ल्याउछन।


जस्तो "'नाग देबता शरण।"



 त्यसको तल जस्तो सुकै सकस परे पनि, प्राणै निस्कन लागे पनि सू गर्ने हिम्मत कसैले गर्दैन। भले त्यहा गड्यौला पनि नहोस्।

Read Full Discussion Thread for this article