Posted by: dipika02 February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

आहा मेरो मामाले कती धेरै खान लेराइदिनु भएछ। अरु भन्दा पनि चोखे लाग्ला भन्ने डर भयो मामा मलाई चै। यती खाए पछी त भाते निन्द्रा ले मलाई के गर्ने होला त


बौचा धन्यवाद भन्न त तिमीलाई आउनु नि पर्‍यो नि। अहिले मुख चलाऊनु पर्ने भएको भए सबै भन्दा अगाडि तिमी नि हुन्थ्यौ होला। राम्रो कुरा त के निस्किन्थ्यो तिम्रो मुख बाट


ठुल्दाइ, लौ न चस्मा किनिदिन्छु है म चै अब हजुरलाई। आउने बित्तिकै तारेमाम पनि जुन जुन मन लाग्छ त्यही त्यही लिनु भनेर फिजाइदेकी छु हजुरको अगाडि, हेर्नुस् त। डाइबिटिज बढ्यो जस्तो छ बुढाको देख्न त ठ्यम्मै छोडिहाल्नु भएछ

Read Full Discussion Thread for this article