Posted by: serial February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

आज चाँही रिट्ठे को खेर छैन जस्तो छ - वो हर्के दाई थुतुनो नै थुतुनो मा है


धेरै थुतुनो चलाऊछ मूला ले - चार पाँच वटा बङरा नि झारे हुन्छ -


अनी ढाड मा दुई चार चोटि स्याबास गरे पनि हुन्छ -


अनी दुई झापड गालामा - गाला रातो हुने गरी है -


अनी चार पाँच चोटि खोट्टा पनि


अनी लास्टाँ दुई किक जमाएर


 

Read Full Discussion Thread for this article