Posted by: dipika02 February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ओहो धन्यवाद बौचा। तिमीनै छौ एउटा साथी भन्ने।
मैले झन हिजो गीत बजाइदेको थिएँ नि तिम्रो लागि भनेर, सुन्यौ?


चिप्लु आरामै? हा हा हा हजुरले चै बुझ्नु हुन्छ है मेरो मनको कुरा। भोक लाग्यो साह्रै। मामा काँ जानु पर्ला जस्तो छ। 


पुरे हाम्रो चौतारीमा जहिले मेला नि, होइन त?


 

Read Full Discussion Thread for this article