Posted by: chipledhunga February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ओहो दीपूलाई कती गार्हो हो देख्न पनि। हिंजो राती भने टन्न गीत बजाएर गैछौ। भोक लाग्या जस्तो छ तारेमाम ठोक्दै भात खान पाउँ भने जस्तो लाग्यो है। हिंजो अस्ती त ल्याएका थिए टन्नै भात र अरु खानेकुरा, के खाले चामलको हो त थाहा भएन।     
Read Full Discussion Thread for this article