Posted by: Rahuldai February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



बौचा लाई बैराग किन लाग्या होला? लरकी न पाएर पक्कै होइन होला? जता जता ठिटी उतै उतै बौचा को सिटी ।



तै पनि राग नअलापेर बैराग अलापे होला।



हाम्रो देबकोटा बाजे को सम्झना आयो होला भनुं भने देवकोटा को नातीहरु सँग पनि चाइनाजान छैन होला।



अं बल्ल याद आयो, पक्का यही कबिता को सप्रसँग वाख्या गर भनेर एस एल सि मा सोध्या थियो, लेख्न न सकेर झन्डै फेल भाको।

Read Full Discussion Thread for this article